२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रज्ञा-प्रतिष्ठानमा जागिर खाएको आरोपमा आयोगले कार्यालय सहयोगी रामकुमार बोहराविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार बोहराले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा कार्यालय सहयोगी पदमा नियुक्ति लिई तलब, भत्ता तथा अन्य सेवा–सुविधा समेत लिएका थिए।

अनुसन्धानका क्रममा बोहराले नेपाल प्रज्ञा–प्रतिष्ठानमा २०६९ मंसिर १ गतेदेखि लागू हुने गरी राजपत्रअनङ्कित तृतीय श्रेणीअन्तर्गत कार्यालय सहयोगी पदमा स्थायी नियुक्ति प्राप्त गर्न तथा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अंकपत्र र स्थानान्तरण प्रमाणपत्र लगायतका शैक्षिक प्रमाणपत्र तथा सम्बन्धित विवरण नक्कली रूपमा पेश गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनबमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।

Leave a Reply