काठमाडौँ । लोक सेवा आयोगले मेकानिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आइतवार केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६४–१७२६६/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल–नि.उ.स. उपसमूह, मेकानिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :









