६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा टिप्पर दुर्घटना: एकको मृत्यु, दुई घाइते

अ+ अ-

काठमाडौँ । तनहुँको छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिकामा भएको टिप्पर दुर्घटनामा परेर  तनहुँको व्यास नगरपालिका –४ निवासी ३६ वर्षीय चालक चुनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँको भित्री सडक खण्डअन्तर्गत बन्दीपुर गाउँपालिका –४ गुम्बास्थित सडकमा ग १ क ५४६६ नम्बरको टिप्पर नियन्त्रण गुमाएर दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक श्रेष्ठलाई तत्काल उपचारका लागि पोखरा पठाइएकोमा उपचारकै क्रममा आइतबार साँझ ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैगरी, पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडक खण्डमा भएको अर्को सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुईमध्ये एकको अवस्था मध्यम र अर्का एक जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको उपचार भइरहेको प्रहरीले बताइएको छ । 

0 Comments