६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ।

बुधबार महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

चालू आवका लागि २ अर्ब ९६ करोड ६४ लाख १८ हजार विनियोजन भएकोमा आगामी आवमा कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता, तथा अन्य प्रशासनिक दायित्वका कारण चालु खर्चमा वृद्धि गरिएको उनले जानकारी दिइन् ।

गत वर्षको तुलनामा चालू खर्चतर्फ करिब २८ करोड रुपैयाँ बढ्ने महानगरले प्रक्षेपण गरेको छ । यो रकम चालू वर्षको तुलनामा ९ प्रतिशत बढी हो । यस्तै, पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालू आवमा यस्तो खर्च ४ अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन भएको थियो ।

संघीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा प्राप्त हुने बजेटमा कमी आएपछि गत वर्षको तुलनामा पुँजीगत खर्च करिब २७ करोड रुपैयाँले घटाइएको महानगरको भनाई छ ।

0 Comments