६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रास्वपा अब झन् परिपक्व, संगठित र जिम्मेवार ढंगले अघि बढ्छ’: सभापति लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी अब झन् परिपक्व, संगठित र जिम्मेवार ढंगले अघि बढ्ने बताएका छन्।

सभापतिको शपथग्रहणपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले महाधिवेशनले पार्टीलाई राजनीतिक रूपमा थप वैधानिकता, मजबुती र स्पष्ट दिशा प्रदान गरेको बताएका हुन् । 

पछिल्ला चार वर्षको यात्रामा पार्टीले केही कमजोरी र अनुभवबाट महत्त्वपूर्ण पाठ सिकेको उल्लेख गर्दै लामिछानेले आगामी दिनमा ती कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।

उनले आन्तरिक निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण अंगका रूपमा व्याख्या गर्दै निर्वाचनपछि आउने जित–हारलाई स्वाभाविक रूपमा स्वीकार गर्दै पार्टीलाई थप सुदृढ बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

0 Comments