१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारीको जन्मजयन्ती कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीसहित शीर्ष वाम नेताहरूको सहभागिता

अ+ अ-

काठमाडौँ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा विभिन्न वामपन्थी दलका शीर्ष नेताहरू एउटै मञ्चमा सहभागी भएका छन्।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका सहसंयोजक माधवकुमार नेपाल तथा झलनाथ खनाललगायतका नेताहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा प्रदान गरिने राष्ट्रिय पुरस्कार यस वर्ष लेखक रमेश रुछेन राईलाई प्रदान गरिएको छ। पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको फाउण्डेशनले जनाएको छ।

कार्यक्रमकै क्रममा मदन भण्डारीको जीवन, विचार र योगदानसँग सम्बन्धित एक पुस्तकको पनि लोकार्पण गरिएको थियो।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि वामपन्थी शक्तिबीच सहकार्यको सम्भावनाबारे विभिन्न तहमा बहस भइरहेका बेला उक्त कार्यक्रमलाई शीर्ष नेताहरूबीच भेटघाट र संवादको साझा अवसरका रूपमा समेत हेरिएको छ।

यस्तै, पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतासँगै नेकपा ९एमाले० र नेकपाबीच सम्भावित एकताका विषयमा सार्वजनिक रूपमा विभिन्न कोणबाट छलफल चलिरहेको छ।

0 Comments