१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरोपियन टी-२० प्रिमियर लिगमा सन्दीप लामिछाने, रोटरडम डोकर्सबाट प्रतिस्पर्धा गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले युरोपियन टी-२० प्रिमियर लिगको उद्घाटन संस्करणमा सहभागिता जनाउने भएका छन्। प्रतियोगिताका लागि उनलाई रोटरडम डोकर्सले आफ्नो टोलीमा आबद्ध गरेको हो।

टोलीमा अनुबन्ध भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सन्दीपले नयाँ प्रतियोगिताको पहिलो संस्करणमा रोटरडम डोकर्सको सदस्य बन्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका छन्।

उनले नयाँ टोलीसँग क्रिकेट यात्राको अर्को अध्याय सुरु गर्न उत्साहित रहेको उल्लेख गर्दै पहिलो अनुभव सधैँ विशेष हुने धारणा पनि व्यक्त गरेका छन्।

रोटरडम डोकर्समा सन्दीपसँगै अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरू पनि आबद्ध छन्। टोलीमा दक्षिण अफ्रिकाका फाफ डुप्लेसी, हेनरिच क्लासेन तथा एनरिच नोर्त्जेजस्ता स्थापित खेलाडी समावेश छन्।

युरोपियन टी–२० प्रिमियर लिगको पहिलो संस्करणमा विभिन्न देशका चर्चित खेलाडीहरूको सहभागितासँगै सन्दीपको आबद्धताले नेपाली क्रिकेट समर्थकमाझ पनि प्रतियोगिताप्रति थप चासो बढाएको छ।

0 Comments