काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.४७ अंकले घटेर २६०६.८६ विन्दुमा अडिएको छ।
प्रि-ओपन सेसनमा ३९ वटा स्क्रिप्सको ८५४ कित्ता सेयर ७ लाख ६ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको छ भने कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घटेको छ ।






