१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार लोकप्रियता केन्द्रित बनेको आरोप, जनसमस्यामा उदासीनता देखिएको गगन थापाको टिप्पणी

अ+ अ-

काठमाडौँ । सत्तारुढ राजनीतिक व्यवस्थापन र सरकारी कार्यशैलीप्रति तीव्र आलोचना गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार नागरिकका दैनन्दिन समस्या समाधानभन्दा सार्वजनिक छवि निर्माणमा बढी केन्द्रित भएको टिप्पणी गरेका छन्।

आइतबार नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको १०० दिनको समीक्षा तथा १०० बुँदे कार्यक्रमबारे भएको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।

थापाका अनुसार सरकारको वर्तमान कार्यशैलीले जनताको वास्तविक समस्या सम्बोधन गर्नुको सट्टा सामाजिक सञ्जालमार्फत लोकप्रियता बढाउने प्रवृत्तिलाई प्राथमिकता दिएको देखिन्छ।

उनले भूमिहीन नागरिकका समस्याको समाधान राज्यको दायित्व भए पनि वैकल्पिक व्यवस्था नगरी बस्ती क्षेत्रमा डोजर प्रयोगजस्ता कदमले जनजीवनमा असहजता बढाएको आरोप समेत लगाए।

0 Comments