२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फर्छ्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फर्छ्यौटमा उल्लेखनीय सुधार गरेको तथ्यांकले देखाएको छ ।

शुक्रबार सञ्चारकर्मीसितको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको जानकारी दिए । उनले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६८८ मुद्दा र नयाँ दर्ता भएका एक हजार ५२० मुद्दा गरी दुई हजार २०८ मुद्दा दर्ता रहेका थिए । यसमा एक हजार ४११ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेकोमा एक हजार ५२४ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिए। “६९.३४ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ ।” उनले भने, “६८४ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।”

त्यसैगरी अदालतको तथ्यांक अनुसार जरिवाना असुलीतर्फ कुल ३० करोड १४ लाख ९७ हजार ३३२ रुपैयाँमध्ये पाँच करोड १३ लाख ५१ हजार ९०७ रुपैयाँ असुल भएको छ । रु २५ करोड एक लाख ४५ हजार ४०५ रुपैयाँ अझैँ संकलन गर्न बाँकी रहेको छ ।

“पछिल्लो समय मुद्दा दर्ताको सङ्ख्या बढी छ त्यसअनुसार स्रोत साधन नहुँदा समस्या भएको छ ।” न्यायाधीश भण्डारीले भने, “हाल दुई वटा इजलास रहेको एउटा इजलास थप गर्न सकिए मुद्दा समयमै फर्छ्यौट हुन्छन् ।” उनले केही मुद्दाको प्रमाण समयमा नआउँदा फर्छ्यौटमा ढिलाइ हुने गरेको जानकारी दिए ।

अदालतले फैसला कार्यान्वयन फरार प्रतिवादी खोजी तथा जरिवाना र क्षतिपूर्ति असुली प्रक्रियालाई तीव्र बनाए पनि लक्ष्य अनुसारको काम हुन नसकेको जनाएको छ । मुद्दा फर्छ्यौटमा उल्लेखनीय सुधार भएपछि अदालत कर्मचारी एवं प्रहरी कर्मचारी सम्भावित भएका छन् । 

0 Comments