५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा भिरबाट खसेका व्यक्तिको शव १३० मिटर तलबाट उद्धार

अ+ अ-

काठमाडौँ । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइड क्षेत्रको भिरबाट खसेका एक व्यक्तिको शव सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ।

सशस्त्र प्रहरीका अनुसार बागलुङ नगरपालिका-१४ नारायणस्थान स्थायी घर भई हाल सोही क्षेत्रमा बसोबास गर्दै आएका करिब ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भिरबाट खसेका थिए।

घटनापछि खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वतबाट टोली परिचालन गरिएको थियो। खोजी अभियानका क्रममा मंगलबार बिहान उनको शव फेला परेको हो।

सशस्त्र प्रहरीको टोलीले शव भिरको करिब १३० मिटर तलबाट निकालेर सम्बन्धित निकायलाई जिम्मा लगाएको जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार सामान्य घरायसी विवादपछि उनले भिरबाट हाम फालेको हुन सक्ने बताइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

0 Comments