काठमाडौँ । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा आरती रावललाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
अदालतको आदेशपछि रावललाई महिला बन्दीगृह, जगन्नाथ देवल पठाइएको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले बुधवार रावललाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो।
।






