१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजार नगरपालिकामा शोक बिदा

अ+ अ-

काठमाडौँ। स्याङ्जाको पुतलीबजार नगरपालिकाले आज सार्वजनिक शोक बिदा दिएको छ।

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलन, शिक्षा क्षेत्र र सामाजिक जीवनमा पुर्‍याएको योगदानको सम्मान स्वरूप नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्णयअनुसार आज नगरपालिकाअन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र अन्य निकाय बन्द रहनेछन्। अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ।

0 Comments