३६ इन्जिनियरको सरुवा, पदस्थापन र जिम्मेवारी हेरफेर (सूचीसहित)
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवाअन्तर्गतका ३६ जना इन्जिनियरको सरुवा, पदस्थापन तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयको असोज २७ गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह,...