१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए पूर्वप्रधानमन्त्री झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल चीनको एक साताको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

उनको सचिवालयका अनुसार खनाल साउन ७ देखि १३ गतेसम्म चीन भ्रमणमा रहेका थिए। भ्रमणका क्रममा नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्ध, द्विपक्षीय सहयोग तथा आपसी हितका विषयमा विभिन्न तहमा विचार र अनुभव आदानप्रदान भएको सचिवालयले जनाएको छ।

भ्रमण अवधिमा उनले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले आफ्नो स्थापनाको पहिलो शताब्दीका अवसरमा स्थापना गरेको पार्टी संग्रहालयको अवलोकन गरेका थिए। त्यस्तै, अध्यक्ष माओत्सेतुङले सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना घोषणा गरेको तियानमेन स्क्वायरस्थित ऐतिहासिक मञ्च पनि उनले अवलोकन गरेका थिए।

सचिवालयका अनुसार खनालले एसियाकै ठूलो तथा प्राचीन चिनियाँ दार्शनिक अवधारणाको समन्वयमा निर्माण गरिएको ‘स्वर्गको मन्दिर’को पनि अवलोकन गरेका छन्। साथै, विश्वस्तरका अत्याधुनिक विद्युतीय सवारीसाधन (ईभी) उत्पादन गर्ने उद्योग र सियाओमीका औद्योगिक पूर्वाधारको समेत निरीक्षण गरेका थिए।

0 Comments