१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार

अ+ अ-

ग्रीस । ग्रीसमा शुक्रवार चलेको तिब्र हावाहुरीका कारण मुलुकभर डढेलोको प्रकोप बढेको छ । हावाको गतिका कारण आगो अनियन्त्रित रूपमा फैलिएपछि सयौँ मानिसहरूलाई समुन्द्री मार्गबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अग्नि नियन्त्रकहरू ७० भन्दा बढी स्थानमा लागेको डढेलो निभाउन प्रयासरत छन् ।

 ग्रीस फायर सर्भिसका प्रवक्ता भासिलिस भार्थाकोगियानिसकाअनुसार हाल सुरक्षाकर्मीहरू देशभरका ७३ स्थानमा लागेका डढेलो नियन्त्रण गर्न लागिपरेका छन् । 

सबैभन्दा गम्भीर अवस्था मध्य ग्रीसको बोयोटिया क्षेत्रीय इकाई अन्तर्गत पर्ने जिरोनोमी गाउँ नजिक देखिएको छ । त्यहाँको आगलागी तटीय बस्ती एगियोस भासिलियोसतर्फ फैलिएपछि सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक सञ्जाल विच्छेद भएपछि ग्रीक राष्ट्रिय प्रसारक इआरटीकाअनुसार २५४ जना स्थानीय बासिन्दा र पर्यटकहरूलाई समुन्द्री मार्गबाट उद्धार गरिएको छ । 

हेलेनिक नेशनल मेटियोरोलोजिकल सर्भिसकाअनुसार केही क्षेत्रमा हावाको गति १५० किलोमिटर प्रतिघण्टासम्म पुगेको छ, जसलाई ब्युफोर्ट स्केलमा फोर्स ९ मानिन्छ । फायर सर्भिसका अधिकारीहरूले तिब्र हावा र दुर्गम भौगोलिक बनावटका कारण बोयोटिया लगायतका क्षेत्रमा डढेलो नियन्त्रण कार्य निकै चुनौतीपूर्ण बनेको बताएका छन् । 

डढेलो र हावाहुरीका कारण यातायात सेवा समेत प्रभावित भएको छ । राफिना (च्बाष्लब) र लाप्रियो बन्दरगाहबाट एजियन टापुहरूका लागि सञ्चालन हुने फेरि सेवाहरू स्थगित गरिएका छन् । यसैगरी, पश्चिम एथेन्सको पोइकिलो पहाडमा भीषण डढेलो फैलिएपछि अधिकारीहरूले मुख्य सडकका केही खण्डहरू बन्द गरेका छन् ।

0 Comments