१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईं पक्राउ

अ+ अ-

हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। पक्राउको कारण शान्ति सुरक्षामा खलल पुग्ने आशंका रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएका छन् ।

यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमार्फत प्रसाईंले हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।

उक्त घोषणापछि केही घण्टामै प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको हो।

प्रसाईंलाई भक्तपुर परिसरमा राखिएको ती अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् ।

0 Comments