काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज २६.४२ अंकले घटेर २६५९.११ विन्दुमा अडिएको छ।
प्रि-ओपन सेसनमा ५९ वटा स्क्रिप्सको ९ हजार १० कित्ता सेयर २ करोड ७९ लाख ६ हजार ३३४ रुपैयाँमा खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये १३ वटा स्टक्सको मूल्य बढ्दा ३८ वटाको घटेको छ। ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।






