२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा ३ हजार ५ सय लिटर घरेलु मदिरासहित चार जना पक्राउ

अ+ अ-

पर्सा । प्रहरीले तीन हजार ५ सय लिटर तयारी घरेलु मदिरासहित सवारीसाधन र चार जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडक खण्डमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी विशेष टोलीले हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज १४०२ नम्बरको सवारीसाधनमा लुकाई छिपाई राखेको घरेलु मदिरा आज नियन्त्रणमा लिएको नायब प्रहरी उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए ।

प्लास्टिकको बोराभित्र १०८ पोकामा दुई हजार २०० लिटर तयारी घरेलु मदिरा फेला परेकाले सवारीसाधनसहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिई उक्त सवारीसाधन र घरेलु मदिरा बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले हेटौँडाका मनोजकुमार थिङ र बाराका कोपिला गुरुङ, रोनु तामाङ र माया पाख्रिनलाई पनि नियन्त्रणमा लिएको छ ।

साथै सोही ‘अपरेसन’का क्रममा आज वीरगञ्ज महानगरपालिका–१५ त्रिशूल चोकस्थित गैर कानुनी रूपमा भण्डारण गरी राखिएको थप ७५ पोकामा एक हजार ३०० लिटर घरेलु मदिरा बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता मल्लले जानकारी दिए ।

0 Comments