३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुनमन्त्री शेर्पाले पाए कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ।

नयाँ मन्त्रिपरिषद् गठनपछि बुधवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शेर्पालाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा तोकेको हो। सरकारका निर्णय तथा समसामयिक विषयमा प्रदेश सरकारको संस्थागत धारणा सार्वजनिक गर्ने जिम्मेवारी अब उनले सम्हाल्नेछन्।

बैठकले मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने तयारीसम्बन्धी कार्यलाई समेत अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्दै आवश्यक तयारी अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

यसैगरी प्रदेश सरकारले प्रशासनिक तथा नीतिगत कामलाई व्यवस्थित गर्न तीनवटा छुट्टाछुट्टै समिति गठन गर्ने निर्णयसमेत गरेको छ। समितिहरूको कार्यक्षेत्र र जिम्मेवारीअनुसार आगामी काम अघि बढाइने जनाइएको छ।

नयाँ मन्त्रिपरिषद् विस्तारपछिको पहिलो बैठकबाट प्रवक्ता तोक्नुका साथै मुख्यमन्त्री सम्मेलन र समिति गठनसम्बन्धी निर्णय भएका हुन्।

0 Comments