कानुनमन्त्री शेर्पाले पाए कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । कोशी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। नयाँ मन्त्रिपरिषद् गठनपछि बुधवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शेर्पालाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा...