४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँबाट ३२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहराबाट ठूलो परिमाणको लागू औषध खैरो हेरोइन र नगदसहित दुई जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विशेष सुराकीका आधारमा भदौ २ गते कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित सडकबाट लागू औषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–८ घर भएका सभिन कार्की र सप्तरीको शम्भुनाथ नगरपालिका–७का अजय दास रहेका छन् ।

उनीहरूबाट खैरो हेरोइन ३२.५८० ग्राम, ४ लाख रुपैयाँ नगद, डिजिटल तराजु २ थान र मोबाइल २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सह–प्रवक्ता जीवन निरौलाले जानकारी दिए ।

0 Comments