काठमाडौँबाट ३२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहराबाट ठूलो परिमाणको लागू औषध खैरो हेरोइन र नगदसहित दुई जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।...