‘एआईमा जातीय पूर्वाग्रह र घृणास्पद अभिव्यक्ति रोक्न नियमन आवश्यक’ : परराष्ट्र मन्त्री खनाल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले कृत्रिम बौद्धिकता (एआई) लगायतका नयाँ प्रविधिमा देखिन सक्ने जातीय पूर्वाग्रह र घृणास्पद अभिव्यक्तिलाई नियन्त्रण गर्न प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ...