१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागु औषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागु औषधसहित २० जनालाई पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट एक, दमक नगरपालिका-५ यलम्बर चोकबाट एक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ गंगापुरबाट तीन, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ जितपुरबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका-३ बाट एक, इटहरी उपमहानगरपालिका-२० बाट दुई, रामधुनी नगरपालिका-५ बसपार्कस्थित चाम्लिङ होटेल एण्ड लजबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट तीन, धनगढी-७ मोतिचोकबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट चार र सर्लाहीको लालबन्दी नगरपालिका-८ गुम्बाटोलबाट एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments