२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ’: मुख्यमन्त्री आचार्य

अ+ अ-

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रूपमा सञ्चालन ल्याइने गरी निर्णय गरिन लागेको बताएका छन् ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयद्वारा देउखुरी आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामा उनले उक्त निर्णय कार्यान्वयनमा आएपछि सेवाग्राहीलाई सहज रूपमा छिटो सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रको काममा ढिलासुस्ती नगर्न राष्ट्र सेवक कर्मचारीले जिम्मेवार र पारदर्शी रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

सेवाग्राहीलाई अनावश्यक रूपमा कुराउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै उनले सेवाग्राहीलाई यथाशीघ्र सेवा उपलब्ध गराउन सुझाव दिए ।

उनले यातायातसम्बन्धी कामकारबाहीमा कसैले प्रश्न उठाउने अवस्था आउन नदिन कर्मचारीले अनुशासनमा रहेर कानुनको पूर्ण पालना गर्नुपर्ने बताए ।

सरकारले आगामी असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने तयारी रहेको बताउँदै मुख्यमन्त्री आचार्यले थप छ जिल्लामा सवारी चालक अनुमतिपत्र नवीकरणलगायत अधिकार प्रत्यायोजन गरिने जानकारी दिए ।

यातायात क्षेत्र प्रदेश सरकारको राजस्व संकलनको एकल अधिकार क्षेत्र भएकाले त्यसमा पारदर्शिता र जबाफदेहिता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

0 Comments