३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान दिवसमा काठमाडौँ शिक्षालयको साइकल र्‍याली

अ+ अ-

काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँ शिक्षालय ललितपुरले बाढी पहिरो प्रभावितप्रति ऐक्यबद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्‍याली आयोजना गरेको छ । 

‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्‍यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले र्‍यालीको उद्घाटन गरेका थिए । इमाडोलबाट शुरु भएको र्‍याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामा टार हुँदै पुनः विद्यालय परिसरमा आएर सम्पन्न भएको थियो।

र्‍याली २० र २५ किलोमिटर गरी दुई विधामा सञ्चालन गरिएको थियो । विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइकल र्‍यालीलाई खेलकुदसँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताए। दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ । विद्यालयले अबदेखि हरेक वर्ष संविधान दिवसका अवसरमा साइकल र्‍याली आयोजना गर्ने जनाएको छ ।  

0 Comments