काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो (भोटाहिटी) को टोलीले उनलाई भक्तपुर निबासबाट नियन्त्रणमा लिएको हो। प्रसाईंलाई पक्राउको कारणबारे ब्यूरोले हालसम्म केही खुलाएको छैन।