सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाले विभिन्न पदका लागि करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
गाउँपालिकाले सोमवार प्रथम पटक सूचना प्रकाशित गर्दै योग्य तथा उपयुक्त उम्मेदवारहरूबाट दरखास्त मागेको हो।