२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकारबाट पार्टी राजनीतितर्फ चिरीबाबु, काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

लगातार दुई कार्यकाल ललितपुर महानगरको नेतृत्व गरेका चिरीबाबु महर्जन अब काँग्रेसको केन्द्रीय राजनीतितर्फ अघि बढेका छन्। १५औँ महाधिवेशनमा उनले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

अ अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत महर्जनले राष्ट्रिय सभागृह पुगेर खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।

महर्जनले यसअघि नै स्थानीय तहमा काम गर्दा हासिल गरेको ज्ञान, सीप र अनुभव पार्टीमार्फत अन्य स्थानीय जनप्रतिनिधिसम्म पुर्‍याउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका थिए।

0 Comments