सार्वजनिक खरिद ऐन संशोधन गरी सम्पदा पुनर्निर्माण सहज बनाउन मेयर महर्जनको आग्रह
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदा संरक्षण तथा पुनर्निर्माणका कामलाई सहज र प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनमा तत्काल संशोधन आवश्यक रहेको बताएका छन्। ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा...