काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक बिहीबार पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने तय भएको छ । बैठकका एजेन्डाबारे जानकारी सार्वजनिक भएको छैन ।