२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता

अ अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ ।

भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्धको समग्र अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ । दुवै पक्षले लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

अस्ट्रेलियाली परराष्ट्र मन्त्री वाङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा पुन:स्थापनाका लागि अस्ट्रेलियाको समर्थन निरन्तर रहने बताएकी छन् ।

उनले बाढी प्रभावित क्षेत्रमा राहत र प्रारम्भिक पुन:स्थापनाका लागि थप १ करोड ५० लाख अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेकी छन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन उद्धार तथा राहतका लागि १ करोड १० लाख अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेको थियो ।

मन्त्री खनालले अस्ट्रेलिया सरकार र जनताप्रति सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन अस्ट्रेलियाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

0 Comments