काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले आइतवार एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५८-१२९६०/०८२-८३ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :


यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९११-१३९१३/०८२-८३ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :





