काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गरी अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०२१-१२०२७/०८२-८३ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :



