४ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा, प्राविधिक सहमति जुट्न बाँकी

अ अ+ अ-

काठमाडौँ । भारत र अमेरिकाबीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता अन्तिम चरणमा पुगेको छ ।

दुवै देशले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्दै सम्झौतालाई चाँडै टुङ्ग्याउने प्रतिबद्धता जनाएका छन् ।

भारतीय विदेशमन्त्री एस। जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

रुबियोले व्यापार सम्झौताका केही प्राविधिक विषयमा मात्र सहमति जुट्न बाँकी रहेको बताउँदै सबै प्रावधान टुङ्गिएपछि औपचारिक घोषणा गरिने स्पष्ट पारे ।

उनले भारत र अमेरिकाबीच राष्ट्रिय हितका विषयमा उच्चस्तरीय समझदारी रहेको उल्लेख गर्दै आर्थिक तथा रणनीतिक सहकार्य विस्तारमा जोड दिए ।

भारत भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा ऊर्जा सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ । उनको भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारी थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

0 Comments