२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व मधुमेह दिवसमा नि:शुल्क स्वास्थ्य शिविर

अ अ+ अ-

काठमाडौँ । नेपाल मधुमेही समाजले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

विश्व मधुमेह दिवसको अवसरमा समाजले शनिवार काठमाडौमा नि:शुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । शिविरमा चिनीरोग सम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजन परीक्षण एसपीओटु लेबिल मापन, मिर्गौला रोग सम्बन्धी रक्त परीक्षण गरिएको थियो ।

 त्यसैगरी मधुमेहका कारण आँखामा पर्न सक्ने असर पहिचान गर्न डायबेटिक रेटिनोप्याथी स्क्रिनिङ, खुट्टाको स्नायु परीक्षण(डायबेटिक न्युरोप्याथी) पनि गरिएको समाजले जनाएको छ । समाजका अनुसार वरिष्ठ चिकित्सकहरूबाट सहभागीहरूलाई स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । यस्तै प्रभातफेरीमार्फत मधुमेह रोगको जोखिम, समयमै परीक्षण, नियमित स्वास्थ्य जाँच, स्वस्थ जीवनशैली र रोग नियन्त्रणका उपायबारे जनचेतना फैलाउने सन्देश प्रवाह गरिएको समाजले जनाएको छ ।

 मधुमेह रोगको समयमै पहिचान, नियमित परीक्षण तथा उचित उपचारको महत्वलाई जनसमुदायसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । शिविरमा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

0 Comments