२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको मानवरूपी रोबोटले कठिन भू-भागमा सहजै हिँडेर देखायो आफ्नो क्षमता

अ अ+ अ-

काठमाडौँ । चीनमा विकसित मानवरूपी रोबोटले जटिल तथा कठिन भू-भागमा स्वचालित रूपमा हिँड्न सक्ने क्षमता प्रदर्शन गरेको छ । चीनमा निर्मित ‘एजीबोट ए३ अल्ट्रा’ नामक उक्त रोबोटले सिँढी चढ्ने, साँघुरो ठाउँबाट शरीरलाई छड्के पारेर निस्कने तथा बाटोमा आउने विभिन्न अवरोध पार गर्ने क्षमता देखाएको हो । रोबोटले तीन आयामिक(थ्रीडी) वातावरणमा रहेका जटिल अवरोध पहिचान गर्दै आफ्नो गति र चाललाई वास्तविक समयमै समायोजन गर्न सक्छ । 

यसले कुनै मानवीय निर्देशनबिना नै वरपरको वातावरणको मूल्याङ्कन गरी सुरक्षित रूपमा अगाडि बढ्न सक्ने क्षमता राख्छ । प्रदर्शनका क्रममा रोबोटले अग्ला सिँढी चढ्नुका साथै साँघुरा खाली ठाउँबाट शरीरलाई आवश्यकताअनुसार मोडेर पार गरेको थियो । त्यस्तै, विभिन्न अवरोधलाई पहिचान गर्दै आफ्नो सन्तुलन कायम राखेर अघि बढेको थियो । यस प्रविधिले मानवरूपी रोबोटको गतिशीलता, वातावरण बुझ्ने क्षमता र स्वचालित निर्णय प्रक्रियामा भइरहेको विकासलाई देखाएको छ ।

 भविष्यमा यस्ता रोबोटलाई कठिन भूभागमा काम गर्न, औद्योगिक क्षेत्रमा सहयोग गर्न तथा जोखिमपूर्ण स्थानमा मानवीय कार्यको विकल्पका रूपमा प्रयोग गर्न सकिने सम्भावना देखिएको छ ।

0 Comments