केरुङमा रहेका ११३ नेपाली आज तातोपानीबाट नेपाल आउँदै
काठमाडौँ । चीनको केरुङ क्षेत्रमा रहेका कम्तीमा ११३ नेपालीलाई आज तातोपानी नाका हुँदै नेपाल ल्याइँदै छ। ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले प्रशासनलाई दिएको जानकारीअनुसार उनीहरूलाई केरुङमा रहेका नेपालीलाई तातोपानीबाट नेपाल...