३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक बिदामा पनि बुढानीलकण्ठमा राजस्व संकलन हुने 

१५ प्रतिशत कर छुट पाउने अन्तिम दिन भएकाले कात्तिक ३० गते नगरपालिका र वडा कार्यालयमा कर बुझाउन सकिनेछ।

अ अ+ अ-

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा रहेको कात्तिक ३० गते पनि राजस्व संकलन सेवा सञ्चालन गर्ने भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कात्तिक २७ गते जारी गरेको सूचनामा नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयमा उक्त सेवा यथावत् सञ्चालन हुने उल्लेख छ।

नगरपालिकाले पहिलो चौमासिकभित्र कर बुझाउने सेवाग्राहीलाई १५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

कात्तिक ३० गते उक्त छुट पाउने अन्तिम दिन भएकाले सार्वजनिक बिदामा पनि राजस्व संकलन जारी राखिने बर्तौलाले सूचनामा जनाएका छन्।

गृह मन्त्रालयले कात्तिक २७ गते जारी गरेको सूचनाअनुसार कात्तिक ३० गते सार्वजनिक बिदा दिइएको हो।

0 Comments