बुढानीलकण्ठ नगरपालिकाका कर्मचारीले बाढीपीडितका लागि १५ लाख ७२ हजार सहयोग गर्ने
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १५ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय...