४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा

अ अ+ अ-

चीन । चीनले १०० किलोमिटरभन्दा लामो पहिलो शुद्ध हाइड्रोजन पाइपलाइन सञ्चालनमा ल्याएको छ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रअन्तर्गत बाओथाउमा बिहीबारदेखि १९५ किलोमिटर लामो पाइपलाइन सञ्चालनमा आएको हो ।

 यसले हाइड्रोजन ढुवानी लागत करिब ७७ प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । सन् २०२६ को हाइड्रोजन ऊर्जा उद्योग विकास सम्मेलनमा उक्त पाइपलाइन सञ्चालनमा आएको घोषणा गरिएको हो । पाइपलाइनले दारहान मुमिङगान संयुक्त ब्यानर क्षेत्रमा उत्पादन हुने हरित हाइड्रोजनलाई औद्योगिक उपभोक्तासम्म पुर्‍याउनेछ । वार्षिक एक लाख टन हाइड्रोजन ढुवानी गर्ने क्षमतासहित निर्माण गरिएको यस पाइपलाइनले चीनमा ठूलो परिमाणमा लामो दूरीसम्म हाइड्रोजन ढुवानी गर्ने पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

 पूर्ण क्षमतामा सञ्चालन हुँदा हरित हाइड्रोजन ढुवानी लागत प्रतिकिलोग्राम करिब १३ युआनबाट घटेर तीन युआनमा झर्ने अनुमान गरिएको छ । यसबाट ढुवानी लागतमा करिब ७७ प्रतिशत बचत हुनेछ । यस परियोजनालाई चीनले स्वच्छ ऊर्जा उत्पादन र औद्योगिक क्षेत्रमा हरित हाइड्रोजनको प्रयोग विस्तार गर्ने प्रयासका रूपमा लिएको छ ।

0 Comments