५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिचुआन-युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीको पुल निर्माण सम्पन्न

अ अ+ अ-

काठमाडौँ । चीनको सिचुआन-युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीमाथि निर्माण गरिएको प्रमुख पुलको काम शुक्रवार सम्पन्न भएको छ ।

 यिबिन–पान्झिहुआ एक्सप्रेसवेको महत्त्वपूर्ण संरचनाका रूपमा रहेको उक्त पुल १ हजार १४० मिटर लामो छ । पुलको मुख्य स्पान (दुई टावरबीचको भाग) १ हजार ६० मिटर रहेको छ । पुलले चीनको सिचुआन प्रान्तस्थित निङनान र युनान प्रान्तस्थित छ्याओजियालाई जोडेको छ । 

पुल निर्माण सम्पन्न भएसँगै यिबिन–पान्झिहुआ एक्सप्रेसवेलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने बाटो खुलेको छ । यसले दुई प्रान्तबीचको यातायात सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

0 Comments