१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन न्यायाधिकरणका अध्यक्ष तथा सदस्यका लागि ३ जनाको नाम सिफारिस 

न्याय सेवा आयोगले दुई न्यायाधिकरणका सदस्य नियुक्तिका लागि सरकारसमक्ष सिफारिस र एक न्यायाधिकरणको अध्यक्ष तोक्न परामर्श दिने निर्णय गरेको छ ।

अ अ+ अ-

काठमाडौँ । न्याय सेवा आयोगले तीन न्यायाधिकरणका अध्यक्ष तथा सदस्य पदमा न्याय सेवाका तीन अधिकृतलाई जिम्मेवारी दिने सम्बन्धमा निर्णय गरेको छ ।

आयोगको बिहीबार (मङ्सिर १० गते) को निर्णयअनुसार वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सरकारी वकिल समूहकी सहसचिव मीना गुरुङलाई तोक्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ ।

त्यस्तै, ऋण असुली न्यायाधिकरणको कानुन सदस्यमा न्याय सेवा, कानुन समूहका उपसचिव पिताम्बर भण्डारीलाई नियुक्त गर्न सरकारसमक्ष सिफारिस गरिएको छ ।

कर्जा असुली न्यायाधिकरणको अध्यक्षमा भने कानुन समूहका उपसचिव महेन्द्रप्रसाद साँखीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय भएको आयोगका प्रवक्ता रामप्यारी सुनुवारले जानकारी दिएकी छन् ।

0 Comments