२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प

अ+ अ-

ग्वाटेमाला सिटी । ग्वाटेमाला र मेक्सिकोमा महशुस हुनेगरी शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।

भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा क्षति पुगेको छ ।

मेक्सिको र ग्वाटेमालाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर आएकाले सो भूकम्पको महशुस दुबै देशमा गरिएको अधिकारीहरुले बताएका छन् ।

सिउडाड हिडाल्गोदेखि ३७ किलोमिटर दक्षिणपश्चिमतर्फ गएको भूकम्प ६२ किलोमिटर गहिरो रहेको मेक्सिकोको राष्ट्रिय भूगर्भ सेवाले जनाएको छ ।

ग्वाटेमालाका तीन ओटा राजमार्ग अवरुद्ध भएका छन् । त्यसैगरी अरु कम्तीमा तीन जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको झड्का एल सल्भाडोर र मेक्सिको सिटीसम्म पनि महशुस गरिएको थियो । मेक्सिकोको राजधानी मेक्सिको सिटीदेखि भूकम्पको केन्द्रविन्दु झण्डै १२ किलोमिटर टाढा पर्दछ ।

भूकम्प प्रभावित हजारौँ मानिसलाई सुरक्षित स्थलमा सारिएको थियो भने आमनागरिकमा त्रास फैलिएको अधिकारीहरुले बताएका छन् ।

मेक्सिकोमा यसअघि सन् २०१७ को सेप्टेम्बरमा गएको भूकम्पका कारण ४६५ जनाको मृत्यु भएको थियो भने दशौँ हजार घरहरु भत्किएका थिए ।रासस/एएफपी