२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाविरुद्ध ६ उजुरी, चार वटा समायोजनसँग सम्बन्धित

अ+ अ-

काठमाडौँ । प्रस्तावित निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन् ।

जसमध्ये ४ वटा उजुरी कर्मचारी समायोजनसँग सम्बन्धित रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव रहँदा न्यायोचित ढङ्गले कर्मचारी समायोजन नगरेको, पार्टीगत हिसाबमा समायोजन गरेकोलगायत उजुरी परेका छन् ।

थपलिया सिफारिस भएकै दिन चैत ११ गते संवैधानिक परिषदद्वारा समावेशी आयोगको सदस्यमा सिफारिस भएकी विष्णुमाया ओझा विरुद्ध भने कुनै पनि उजुरी परेको छैन ।

संवैधानिक परिषद्ले चैत ११ गते प्रमुख आयुक्तमा थपलियाको नाम सिफारिस गरेको थियो ।