जुम्लाको तिला गाउँपालिकाका १० जना स्थानीय महिला ढाँका बुन्ने सीप सिक्दै । गाउँपालिकाले १५ लाख लगानी गरी तीन महिने तालिम सञ्चालन गरेका हो । तस्वीर : मानदत्त रावल, रासस, जुम्ला