२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काश्मिरमा भएको दुर्घटनामा ११ को मृत्यु, ८ घाइते

अ+ अ-

श्रीनगर, भारत प्रशासित काश्मिर । भारत नियन्त्रित काश्मिरमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्य भएको छ ।

बिहीबार भएको दुर्घटनामा परी मृत्यु भएकामध्ये नौ जना युवती तथा विद्यार्थी रहेका छन् भने अरु आठ जना घाइते भएका छन् ।

पहाडी बाटोमा गुडिरहेका बेला चालकले नियन्त्रण गर्न नसकेपछि बाटोदेखि तल खसेर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काश्मिरको गृष्मकालीन राजधानी श्रीनगर शहरदेखि ८ किलोमिटर टाढा पर्ने शोपिआन जिल्लाको पिर कि गाली भन्ने ठाउँमा दुर्घटना भएको हो ।

‘एउटा दुखद् दुर्घटनामा परी आज यहाँ कम्तीमा ११ जनाको मृत्यु भएको छ, ती मध्ये नौ जना युवती रहेका छन्,’ एक जना प्रहरी अधिकृतले सिन्ह्वालाई भने ।

उनले थपे, ‘बाटोदेखि तल खसेर भएको दुर्घटनामा परी अरु आठ जना घाइते पनि भएको पाइएको छ ।’

घाइतेहरु मध्ये सात जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्रीनगर पठाइएको प्रहरीको भनाई छ । रासस/सिन्ह्वा