२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल नयाँ युगमा प्रवेश गरेको छ : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं –१ का मुख्यमन्त्री शेरधन राईले शासन व्यवस्था मात्र नभई पूरै राजनीतिक प्रणाली नै परिवर्तन भएर नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपाल शान्ति, स्थिरता र सुशासनको बाटोमा अगाडि बढिरहेको कुरामा जोड दिएको उनका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री राईले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको कुरालाई नेपाल सरकारले केही समयअघि आयोजना गरेको लगानी सम्मेलनले पुष्टि गरेको उल्लेख गर्दै नेपालको तीव्र विकासका लागि सङ्घीय प्रणाली अवलम्बन गरेको धारणा राखे । उनले सङ्घीयताले नै हिमाल, पहाड र तराईलाई जोडेको छ भन्दै सबै प्रकारका असमानता र विभेद्का खाडलहरु पुरिँदै गएको उल्लेख गरे।

आम नागरिकलाई छिटो-छरितो सेवा प्रवाह गर्न नेपाली जनताले सङ्घीयता रोजेका छन् प्रष्ट पार्दै मुख्यमन्त्री राईले संसारभर छरिएर रहेका नेपाली विभाजित नहुन आग्रह गरे । उनले आफ्नो मातृभूमिका लागि केही गर्ने बेला आएको छ । बताउँदै एकता, आपसी विश्वास, सद्भाव र सम्मान र सहकार्यबाट नेपालको विकासमा जुट्न अपिल गरेको सल्लाहकार सुवेदीले जानकारी दिए । रासस