२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोनसिकको दसैँ कार्यक्रम भब्यरुपमा सम्पन्न

अ+ अ-

कोरिया । नेपालीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) द्वारा ग्वाङ्जुमा बृहत् दसैँ विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको पहिलो दिन कोरियाको विभिन्न ठाउँबाट भेला भएका नेपालीहरूले संयुक्त रूपमा नेपाली खानाका परिकारहरू बनाउँदै नेपाल र नेपालीलाई माया तथा सहयोग गर्ने विभिन्न कोरियन तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा दसैँको शुभकामना आदान प्रदान गरिएको थियो । सोही अवसरमा अन्तरक्रियाका साथै सोनसिकको १५औँ कार्यसमितिलाई सम्मान तथा बिदाइ पनि गरिएको थियो।

रात्रि भोजमा नेपाली खानाको स्वाद लिएपछि कार्यक्रमलाई थप रोमाञ्चक बनाउनका लागि सोनसिक सांस्कृतिक समूहबाट मालश्री धुन र विभिन्न नेपाली प्रसिद्ध गीतहरू प्रस्तुत गरिएको सांस्कृतिक विभाग संयोजक टोंकिंग बास्तोलाले जानकारी दिए ।

दोस्रो दिन ग्वान्जाओ इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, यलो प्लअर फेस्टिभल भ्रमणसहित पुनः एक आपसमा विजयादशमीको शुभकामना आदानप्रदान गरी कार्यक्रम समापन गरिएको संस्थाका सभापति प्रकाश देवकोटाले बताए ।